स्थलमार्गबाट भारत गएका नेपालीलाई हवाईमार्गबाट फर्कन रोक

नयाँदिल्ली – तिर्थाटन, व्यापारलगायतका प्रयोजनका लागि भारत आएर शुक्रवार स्वदेश फर्कँदै गरेका केही नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अफलोड’ (उडन रोक) गरिएको छ । एक जना नेपाल वायु सेवा निगम र १० जना भुटान एअरमा गरी काठमाडौं जान लागेका ११ जना नेपालीलाई अध्यागमन अधिकारीहरूले अन्तिम समयमा उडन रोक लगाएका हुन् । त्यसरी अफलोड भएकामध्ये … Continue reading स्थलमार्गबाट भारत गएका नेपालीलाई हवाईमार्गबाट फर्कन रोक